Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाण्डौं । घरेलु टोली फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । रिजाल मेमोरियल स्टेडियममा आज (बिहीबार) भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपछि…
Read More...

न्युजिल्याण्डका अलराउण्डर माइकलले विश्वकप गुमाउने

न्युजिल्याण्डका अलराउण्डर माइकल ब्रेसवेलले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट गुमाउने भएका छन् । माइकले चोटका कारण आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका हुन् । माइकल इङ्गल्याण्डमा जारी टी २० ब्लास्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा घाइते…
Read More...

बेलिङ्घम रियल मड्रिडमा अनुबन्धित

स्पेनिस जाइन्ट रियल मड्रिडले युवा इङ्गलिस मडिफिल्डर जुड बेलिङ्घमलाई अनुबन्धन गरेको छ । ला लिगा क्लब रियलले बेलिङ्घमलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्धन गरेको हो । रियलले बेलिङ्घम अनुबन्धनका लागि १०३ मिलियनर युरो खर्चिएको छ। १९…
Read More...

लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप

काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने लंक प्रिमियर लिग (एलपीएल) का अनसोल्ड भएका छन् । बुधबार भएको अक्सनको पहिलो चरणमा सन्दीप माथि लंका प्रिमियर लिगका कुनै टिमले खरिनद गरेनन् । लंक प्रिमियर लिगको अक्सनमा…
Read More...

आज नेपाल र यूएई भिड्दै

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपालले युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ । जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी…
Read More...

नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पूरै ओभर टिक्न सकेन पाकिस्तान

काठमाडौं : एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा  नेपालले ८८ रनको विजयी लक्ष्य पाएको छ। हङकङको मिसन रोड ग्राउण्डमा टस हारेको पाकिस्तान ‘ए’ले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो। पाकिस्तानका लागि सहवाल…
Read More...

एसीसी महिला इमर्जिङ टिम्स कप आजदेखि सुरु, नेपालले भोलि पाकिस्तानसँग खेल्ने

काठमाडौं : एसीसी महिला इमर्जिङ टिम्स एसिया कप आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले  श्रीलंकाको ‘ए’ टिम र यूएई बीच खेल भइरहेको छ। हङ्कङको रिक्रिएसन ग्राउण्डमा टस जितेर यूएई ब्याटिङ गरिरहेको छ।  आजै दोस्रो खेलमा बंगलादेशको…
Read More...

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

काठमाडौं : विश्व टेस्ट च्याम्पियन्सिपमा भारतलाई पराजित गरेर उपाधि जितेको अस्ट्रेलिया आइसीसीका सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ। टेस्ट च्याम्पियन्सिपको फाइनलमा आइतबार भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले आइसीसीका सबै…
Read More...