Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष-महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।…
Read More...

फिडेका निर्देशक निगेल र एनओसीका अध्यक्ष श्रेष्ठबिच भेट

काठमाण्डौं । नेपालमा चेस खेलको विकास र विस्तारको लागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र फिडेका निर्देशक तथा सुपर ग्राण्ड मास्टर निगेल शर्ट भेटबार्ता भएको छ । सो अवसरमा नेपाल चेस संघका अध्यक्ष विदुर गौतमको पनि उपस्थिति रहेको…
Read More...

नेदरल्याण्ड्ससँगको अभ्यास खेलमा नेपाल १५६ रनमा समेटियो

काठमाडौं : नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल १ सय ५६ रनमा समेटिएको छ। एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल ३६ दशमलब ५ ओभरमा १ सय ५६ रनमा अलआउट भएको हो। टस हारेर पहिला ब्याटिङमा…
Read More...

आईसीसी विश्वकप क्वालिफायरको लागि श्रीलंकाको टोली घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरको लागि श्रीलंका १५ सदस्यीय टोली घोषणा गरेको छ । उक्त १५ सदस्यीय टोलीमा जुनियर मलिङ्गाको नामले परिचित मथिशा पथिराना पनि पर्न सफल भएका छन् । पथिरानाले हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएलं)…
Read More...

नेपालको महिला टोलीले भारत र पाकिस्तानसँग खेल्ने

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी-२० इमर्जिङ्ग टिम्स एशिया कप खेल्ने भएको छ । प्रतियोगिताको प्रतिस्पर्धी टोलीको रुपमा समावेश थाईल्याण्डले अन्तिम समयमा आएर भिसामा समस्याको कारण देखाउँदै नाम फिर्ता लिएपछि…
Read More...

भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको २३ सदस्यीय टोली घोषणा

काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अयोजनामा हुने १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार २३…
Read More...

विश्व टेष्ट च्याम्पियनसिपको फाईनल: भारतले टस जितेर बलिङ्ग रोज्यो

आईसीसी विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको फाइनलमा भारतले टस जितेर बलिङ्ग रोजेको छ । इङ्गल्याण्डको ऐतिहासिक क्रिकेट मैदान द ओवलमा फाइनल खेल सञ्चालन हुँदैछ । त्यस्तै फाइनल खेलमा भारतको प्लेइङ्ग इलेवनमा रोहित शर्मा (कप्तान) शुभमन गिल,…
Read More...

सन्यास लिएको दुई वर्षपछि टेस्ट क्रिकेटमा पुनरागमन गर्दै अली

इङ्गल्याण्डका अलराण्डर मोइन अली टेस्ट क्रिकेटबाट सन्यास फिर्ता लिएसँगै एसेज टेस्ट शृंखलाबाट टेस्ट क्रिकेटमा पुनरागमन गर्ने भएका छन् । अलीले बुधबार एसेज टेस्ट शृंखलाबाट टेस्ट क्रिकेटमा पुनरागमन गर्ने घोषणा गरेका हुन् । उनले दुई वर्षअघि…
Read More...

अफगानिस्तानबिरुद्धको एक मात्र टेष्ट क्रिकेटका लागि बंगलादेशको टोेली घोषणा

बंगलादेशले अफगानिस्तान बिरुद्ध १४ जुनदेखि हुने एकमात्र टेष्ट म्याचको लागि लिटन दासको नेतृत्वमा १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले १४ जुनदेखि टेष्ट क्रिकेट खेल्न अफगानिस्तानको टोली १० जुनमा बंगलादेश…
Read More...

टीभीएसको मार्क्यु राइडः नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

काठमाडौँ, २२, जेष्ठ । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपंक्तिमा  टीभीएस  पनि पर्दछ। निकै पावरफुल र टेक्नोलोजीले भरीपूर्ण बाइकहरु निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हाँसिल गरेको टीभीएस एक यस्तो बाइक निर्माता हो। जसले…
Read More...