Browsing Category

Uncategorized

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनीको चासो

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ…
Read More...

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ: निधि

मलेखु । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को…
Read More...

ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७८९ ग्राम, मंगलबार गालिने

काठमाडौँ । राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर जोखिएको सुनको तौल ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले सोमबार ब्रेक शुबाट सुन निकालेर जोखेको हो ।…
Read More...

भरतपुरमा शनिबारे मेला सुरु

भरतपुर । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन…
Read More...

पाकिस्तानमा भत्काइयो १५० वर्ष पुरानो हिन्दु मन्दिर

कराँची । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । मन्दिर भत्किएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् । कराँचीको…
Read More...

मतदानका क्रममा भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु:पश्चिम बंगालः

कोलकाता । पश्चिम बंगालमा आज पञ्चायतको चुनाव भइरहेको छ। निर्वाचनमा हिंसा हुन सक्ने आशंकाका बीच भारी सुरक्षाकर्मी परिचालन गरिएको छ । यति हुँदाहुँदै पनि पञ्चायत निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसात्मक झडपमा ११ जनाको ज्यान गएको समाचार…
Read More...

नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा

काठमाडौँ, २१, असार । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्रीरोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एकमहिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ।  नर्भिक आईभीएफले आफ्नो तेस्रो…
Read More...

अख्तियारले जोख्यो पशुपतिनाथको जलहरी, २२ क्यारेट सुन

काठमाडौँ । पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीको तौल लिइएको छ । सुनको जलहरी राख्दा अनियमितता भए/नभएको टुंगो लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको तौल लिएको हो । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर…
Read More...

हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो: सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरूलाई थाहा नदिईकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् । सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई…
Read More...