Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Editorial Team by Editorial Team
June 30, 2022
in Uncategorized
0
अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को वरिष्ठ उपाध्यक्षमा साहित्यकार सर्वज्ञ वाग्लेले आप्नो उम्मेदवारी घोषणा गरेका छन् । अनेसासाका  निवर्तमान महासचिव समेत रहेका  वाग्लेले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि उमेद्वारी घोषणा गरेका हुन ।  उनले आफ्नो उम्मेदवार सबैको साझा , स्मार्ट र पारदर्शी अनेसास बनाउनका लागि  भएको दावी गरेको छन् ।

एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत संगठनमा रहेर रचनात्मक काम गरेर लोकप्रियता हासिल गरेका  वाग्लेको घोषणालाई धेरैले अपेक्षित ठानेका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै वाग्लेले भनेका छन् -” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्पूर्ण विदेशमा बस्नुहुने नेपाली साहित्यकारमात्र नभई सयौं वर्षदेखि भुटान, बर्मा र भारत लगायत देशमा बस्ने नेपाली भाषीको लागि महत्वपूर्ण मन्दिर हो, चौतारी हो र घर पनि हो । यो संस्थाले तिसौँ वसन्त पार गरिसके पनि अझै  धेरै साहित्यकारहरूलाई यसमा सम्बद्ध गर्न सकेको छैन।”

उनले आफ्नो घोषणामा भनेका छन् -” मैले यो दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रिय समिति, ट्रष्टिज र केन्द्रिय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य,  साहित्यकार, वरिष्ठ साहित्यकारहरूलाई जोड्ने प्रयत्न निरन्तर गरें र गरिरहें । सामाजिक तथा साहित्यिक यात्रामा मैले केही अनुभव बटुलेको छु । आफू बुझ्ने भएदेखि विद्वान्विदुषीहरूसँग संगत गरेकाले होला मैले सॅधैसॅधै सकारात्मक सुझाव पनि पाएको छु ।”

 

Advertisement Banner
Previous Post

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

Next Post

नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण

Recommended

IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

Recovery in IndiGo flights – operated back to 1500 daily flight

8 months ago
Iran: At least 16 killed amid protests over economic hardship

Iran: At least 16 killed amid protests over economic hardship

7 months ago

Don't Miss

Nepal : Muslim Commission’s annual report presented to President

Nepal : Muslim Commission’s annual report presented to President

August 10, 2026
Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

August 10, 2026
PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

August 10, 2026
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

Opposition protests PM Balen’s remarks on Nepal ‘encroaching’ on Indian territory

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.