Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

Editorial Team by Editorial Team
February 18, 2026
in Nepal, News, Politics
0
केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसले प्रतिज्ञा–पत्र पारित गरेको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र पारित गरेको हो ।

बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित गरेको हो । यसअघि घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक प्रतिज्ञा–पत्र भनेको छ ।

प्रतिज्ञा–पत्र आजै सार्वजनिक हुँदै छ । जनकपुरमा हुने कांग्रेसको सभामा प्रतिज्ञा–पत्र सार्वजनिक हुनेछ ।

636772481_1479309376889978_7873843131185881853_n-1771396879.jpg

Advertisement Banner
Previous Post

अमेरिकाले इस्लामिक रिपब्लिकलाई ध्वस्त पार्न नसक्ने : खामेनेई

Next Post

जनकपुरमा सुरु भयो नेपाली कांंग्रेसको ‘प्रतिज्ञासभा’

Editorial Team

Editorial Team

Next Post
जनकपुरमा सुरु भयो नेपाली कांंग्रेसको ‘प्रतिज्ञासभा’

जनकपुरमा सुरु भयो नेपाली कांंग्रेसको 'प्रतिज्ञासभा'

Recommended

Syangja orange production reaches Rs 1.32 billion on good weather and expansion

Syangja orange production reaches Rs 1.32 billion on good weather and expansion

5 months ago
राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास:एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरे

राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास:एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरे

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.