Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

Editorial Team by Editorial Team
March 19, 2026
in News, Sports, World
0
च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो । जसमा पिएसजी, लिभरपुल, रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल रहेका छन् ।
अब क्वाटरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख, बार्सिलोना र एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल तथा पीएसजी र लिभरपुल खेल्ने भएका छन् ।
क्वाटरफाइनलका पहिलो लिग अप्रिल ७ र ८ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १४ र १५ मा खेलिने भएको छ ।

Advertisement Banner
Previous Post

भारतको अहिलेसम्मकै ठुलो आइपिओ ल्याउदै जियो

Next Post

अमेरिकी केन्द्रिय बैंक (फेड)को ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

Editorial Team

Editorial Team

Next Post

अमेरिकी केन्द्रिय बैंक (फेड)को ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

Recommended

US President Trump invites PM Modi to be part of Gaza’s “Board of Peace”

Indian PM Narendra Modi congratulates Rabi Lamichhane and Balen Shah on RSP victory

1 month ago
प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

4 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.