Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News, Politics
0
रेशम चौधरी उम्मेदवार बन्न नपाउने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतले आदेशमा रिट निवेदनमा संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ (९) र (१०) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ (घ) सम्बन्धी व्याख्याको प्रश्न समेटिएको उल्लेख गरेको छ । अदालतले ती संवैधानिक तथा कानुनी प्रावधानको व्याख्या अन्तिम सुनुवाइका क्रममा हुने भन्दै सुविधा सन्तुलनका आधारमा मागअनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।
चौधरीले कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीविरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

Advertisement Banner
Previous Post

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

Next Post

अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका छ : गगन थापा

Editorial Team

Editorial Team

Next Post
‘अबकी बार सरकार होइन, अबकी बार सय पार !’: गगन थापा

अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका छ : गगन थापा

Recommended

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

1 month ago
Prabhas-starrer Radhe Shyam to have its World Television Premiere on Zee Keralam

Prabhas-starrer Radhe Shyam to have its World Television Premiere on Zee Keralam

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.