Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको हमला अवैध रहेको भन्दै तत्काल सैन्य कारबाही रोक्न अपिल गरेको छ । इरानमाथिको आक्रमणले मध्यपूर्वमा थप युद्ध विस्तार हुने चिन्ता समेत बेइजिङको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र इरानका समकक्षी अब्बास अरागचीबीच आज भएको टेलिफोन वार्ताको विवरण सार्वजनिक गर्दै बेइजिङले इरानको वैध र कानूनी अधिकारको समर्थन गर्ने जनाएको छ ।
चीनले इरानसँग आफ्नो पूरानो सम्बन्धलाई महत्त्व दिने र उसको सम्प्रभुता, क्षेत्रीय अखण्डा, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने कुरामा समर्थन जनाउने बताएको छ ।एजेन्सी

Advertisement Banner
Previous Post

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

Next Post

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

Editorial Team

Editorial Team

Next Post
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

Recommended

NIC Asia Bank plans 50 percent right share issuance

NIC Asia Bank plans 50 percent right share issuance

3 months ago
Minister for Energy, Water Resources and Irrigation Kulman Ghising said the current government is working to restore public confidence by ensuring good governance

Nepal Govt terminates 22 stalled irrigation contracts worth Rs 14.23 billion

3 months ago

Don't Miss

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

March 26, 2026
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.