Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा

Editorial Team by Editorial Team
January 19, 2026
in News, World
0
चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ – २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार प्रति हजार जनसंख्यामा जन्मदर ५ दशलमव ६३ मात्र रहेको छ । यो २०२३ को कीर्तिमानी न्यून स्तरभन्दा पनि कम हो ।
२०२३ मा चीनको प्रतिहजार जन्मदर ६ दशमलव ३९ कम थियो । यससँगै चीनको जनसंख्या लगातार चौथो वर्ष घटेको छ । जन्मदर घट्दै जानुले दशकौंसम्मको ‘एक सन्तान नीति’ खारेज गरेपछि पनि युवा पुस्तालाई सन्तान जन्माउन प्रेरित गर्ने चीन सरकारको प्रयासलाई ठूलो धक्का पुगेको विश्लेषकहरूले बताएका छन् ।
यो प्रवृत्तिले दीर्घकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा गहिरो असर पार्ने चिन्ता बढाएको छ । गत वर्ष चीनमा ७९ लाख २० हजार शिशु जन्मिएका थिए भने १ करोड १३ लाख १० हजार जनाको मृत्यु भयो । सो अवधिमा चीनको कुल जनसंख्या ३३ लाख ९० हजारले घटेर २०२५ मा १ अर्ब ४० करोड मा झरेको छ । भारतपछि चीन दोस्रो धेरै जनसंख्या भएको देश हो ।
जनसांख्यिक चुनौतीबीच पनि चीनको अर्थतन्त्रले सन २०२५ मा ५ प्रतिशत वृद्धिदर हासिल गरेको छ । यो सरकारको झन्डै ५ प्रतिशतको लक्ष्यसँग मेल खान्छ ।
अमेरिकासँगको व्यापार तनाव र आन्तरिक उपभोग कमजोर भए पनि निर्यातमा आएको वृद्धिले अर्थतन्त्रलाई धानेको अधिकारीहरूले बताएका छन् । गत वर्ष बाँकी विश्वसँगको व्यापारमा चीनले १२ खर्ब डलरको बचत गरेको थियो । एजेन्सी

Advertisement Banner
Previous Post

जनकपुर पुगेर गरे बालेनले जानकी मन्दिरको दर्शन

Next Post

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

Recommended

PHDCCI India-Nepal Centre welcomed Ambassador Dr Shankar Prasad Sharma

PHDCCI India-Nepal Centre welcomed Ambassador Dr Shankar Prasad Sharma

4 years ago
US central bank announces its biggest interest rate rise in nearly 30 years to rein in rising inflation

US central bank announces its biggest interest rate rise in nearly 30 years to rein in rising inflation

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.