Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

Editorial Team by Editorial Team
May 5, 2026
in News, World
0
इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सन् २०२६ को मार्च महिनामा इण्डोनेसिया भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा गत वर्षको सोही महिनाको तुलनामा १३.५५ प्रतिशतले वृद्धि भएको छ । ‘स्टाटिस्टिक्स इण्डोनेसिया’ (बीपीएस) ले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको मार्चमा ९५ हजार ९ सय ४५ चिनियाँ पर्यटकहरू इण्डोनेसिया पुगेका छन् । गत वर्षको मार्च महिनामा ८४,४९७ चिनियाँ पर्यटकले इन्डोनेसियाको भ्रमण गरेका थिए। बीपीएसका वितरण तथा सेवा तथ्याङ्क उप–प्रमुख अतेङ हर्तोनोकाअनुसार फेब्रुअरी महिनाको तुलनामा भने मार्चमा चिनियाँ पर्यटकको आगमनमा केही गिरावट देखिएको छ । फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको बिदाका कारण १ लाख ५० हजार ८ सय २२ चिनियाँ नागरिकले इण्डोनेसिया भ्रमण गरेका थिए ।
बीपीएसकाअनुसार मार्च महिनामा इन्डोनेसिया भित्रिने कुल वैदेशिक पर्यटकहरूको सङ्ख्या १० लाख ९० हजार पुगेको छ । यससँगै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्चसम्म) मा इण्डोनेसिया भ्रमण गर्ने कुल वैदेशिक पर्यटकको सङ्ख्या ३४ लाख ४० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.६२ प्रतिशतले बढी हो ।

Advertisement Banner
Previous Post

कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु

Next Post

“जनकपुरधाममा २ अर्बको पाँचतारे होटल: मिथिलाको पर्यटन नक्शा बदल्ने ‘मेगा प्रोजेक्ट’ सुरु”

Editorial Team

Editorial Team

Next Post
“जनकपुरधाममा २ अर्बको पाँचतारे होटल: मिथिलाको पर्यटन नक्शा बदल्ने ‘मेगा प्रोजेक्ट’ सुरु”

“जनकपुरधाममा २ अर्बको पाँचतारे होटल: मिथिलाको पर्यटन नक्शा बदल्ने ‘मेगा प्रोजेक्ट’ सुरु”

Recommended

Stronger, more accountable democracy needed: NC President Thapa

Nepali Congress calls Central Working Committee meeting

5 months ago
Ukraine needs to face reality and talk to Russia’s Vladimir Putin: Zelenskyy

Zelensky warns Ukraine faces tough choice over US 28-point peace plan

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.