Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु

Editorial Team by Editorial Team
May 5, 2026
in News, World
0
कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- क्षेत्रीय सुरक्षा तनावका कारण करिव दुई महिनादेखि अनलाइन माध्यमबाट अध्ययन गरिरहेका कुवेतका माध्यमिक तहका विद्यार्थी आईतवारदेखि पुनः विद्यालय फर्किएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै लागू गरिएको ‘डिस्टेन्स लर्निङ’ (दूरशिक्षा) को अन्त्य गर्दै सरकारले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कुवेतको शिक्षा मन्त्रालयले गत अप्रिल २८ मा गरेको घोषणाअनुसार कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि मे ३ देखि चरणवद्ध रूपमा विद्यालय सञ्चालन गर्ने योजना अनुरूप यो कदम चालिएको हो । शैक्षिक गतिविधिहरूलाई क्रमशः सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । विद्यालयमा भौतिक पठनपाठन पुनः शुरु भएसँगै छात्र तथा छात्रा दुवैका लागि स्कुल बस सेवा समेत सुचारु गरिएको छ ।

यसले विद्यार्थीहरूलाई विद्यालयसम्मको पहुँचमा सहजता पुग्ने र पूर्ण रूपमा क्याम्पस आधारित सिकाइमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि क्षेत्रीय तनावका कारण सुरक्षा जोखिम बढ्नसक्ने आकलन गर्दै कुवेतले केही समयका लागि विद्यालयहरूमा भौतिक उपस्थिति बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Advertisement Banner
Previous Post

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किमलाई सुनाइएको जेल सजायविरुद्ध विशेष काउन्सिलको पुनरावेदन

Next Post

इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

Editorial Team

Editorial Team

Next Post
इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank drafts AI guidelines to modernise banking and financial services

8 months ago
“डर होइन, भरोसाको पहरेदार बनौं” : आईजीपी अर्याल

“डर होइन, भरोसाको पहरेदार बनौं” : आईजीपी अर्याल

5 months ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.