Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

Editorial Team by Editorial Team
January 22, 2026
in Nepal, News, Politics
0
माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रौतहट –-पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ।
रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दर्ता गराएका हुन्।
यादवका अनुसार पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको छ।
भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गरिएको हो।यस्तै, विशेष अदालत काठमाडौंले नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल झिकाउन आदेश दिएको छ।
अदालतको आदेशसँगै मुद्दा प्रक्रियागत रूपमा अघि बढिरहेको अवस्थामा उम्मेदवारी वैध नहुने दाबी उजुरीमा गरिएको छ।

Advertisement Banner
Previous Post

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

Next Post

उज्यालो नेपाल पार्टीमा भए १२० उम्मेदवार

Editorial Team

Editorial Team

Next Post
उज्यालो नेपाल पार्टीमा भए १२० उम्मेदवार

उज्यालो नेपाल पार्टीमा भए १२० उम्मेदवार

Recommended

Petrol, diesel per litre near Rs 200 as oil corporation hikes fuel prices heavily

Petrol, diesel per litre near Rs 200 as oil corporation hikes fuel prices heavily

4 years ago
कवितासंग्रह ‘शार्दुल-सागर’  विमोचन

कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.