Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

युएईमा “बरियो” र “बोई” दुई गजलसंग्रह लोकार्पण

Editorial Team by Editorial Team
May 31, 2022
in Book Releases, Literature, Nepal, Nepali
0
युएईमा “बरियो” र “बोई” दुई गजलसंग्रह लोकार्पण
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

१४, जेठ, युएई, युएईमा एक समारोह माझ गजलकारद्वय रोमु अधिकारीको ‘बरियो’ र वसन्त ओली वसन्तीको ‘बोई’ गजलसङ्ग्रह लोकार्पण गरिएको छ । हाल युएईमा रहेका गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुन् ।
लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको युएईको “सिर्जना वाचन डबली” र हालसालै गठन भएको “अन्तर्राष्ट्रिय नेपाली समाज, युएई राष्ट्रिय कार्यसमिति” (इन्स) को संयुक्त आयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजक डबलीका संरक्षक तथा गजलकार टंक गुरुङ, कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, विशेष अतिथिहरू इन्सका युएई अध्यक्ष मेघप्रसाद धमला, सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी, सुनसरी सेवा समाजका संरक्षक रोहित बस्नेत लगायतले कृतिको लोकार्पण गरेका थिए ।
आयोजक डबलीका सदस्य तथा इन्स युएईका सल्लाहकार डि जि शर्माले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, इन्स युएईका सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सर्जकहरू हरिहर कँडेल, विष्णु प्याकुरेल, डि एल घिमिरे, चन्द्रमन निलओम, सुरज राना मगर, राजेशराज गडतौला, भूपेन्द्र कान्छो आचार्य, शिव लामिछाने, डि जि शर्मा, त्यसैगरी अतिथि सर्जकहरू जीवित खड्का मगर, अजित क्षेत्री, जे सागर, निमेष गिरी, लक्ष्मण खनाल, टक गुरुङ, सोनी भण्डारी लगायत एक दर्जन बेसीले आ—आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रम संयोजक जे सागरले गरेका थिए ।
आयोजक डबलीका संरक्षक टंक गुरुङको सभापतित्व र डबलीका सदस्य तथा इन्स युएईका महासचिव श्री भवानी नेपालले सञ्चालन गरिएको कार्यक्रममा सञ्चालक नेपालले बोई र बरियो गजल सङ्ग्रह भित्रका एक—एक ओटा गजल वाचन गरेका थिए ।
उक्त लोकार्पण कार्यक्रममा युएईमा रहेर रोजगारी र व्यवसायसँगै सामाजिक कार्यमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका नवराज पाण्डे, सविता रिजाल पाण्डे, इन्स युएईकी सचिव सावित्रा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

UN High Commissioner for Human Rights raises concerns about counter-terrorism measures in Xinjiang

Next Post

Nepal Govt Tightens Rules For Flights After Deadly Plane Crash

Editorial Team

Editorial Team

Next Post
Plane with 22 aboard goes missing in Nepal

Nepal Govt Tightens Rules For Flights After Deadly Plane Crash

Recommended

Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

4 years ago
UNESCO Supports Ukrainian Women Artists In Exile

UNESCO Supports Ukrainian Women Artists In Exile

4 years ago

Don't Miss

Nepal and India sign MoU on pre-arrival export data exchange

India to provide Rs 803 million grant for eight development projects in Nepal

August 12, 2026
RSP nears majority as 28 seats await results

RSP to open ‘Candidate Club’ applications for local election hopefuls from August 17

August 12, 2026
Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba set to return as Nepali Congress looks to former president for political direction

August 12, 2026
Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.