Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

Editorial Team by Editorial Team
March 9, 2026
in Nepal, News
0
सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।दिउँसो करिब १२ : १० बजे बलरा–४ स्थित बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन् ।
डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा गाडीमाथि आक्रमण गरिएको जनाइएको छ ।सर्लाही क्षेत्र नं. ४ का रास्वपाबाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको आरोप लगाइएको छ । आक्रमणबाट घाइते भएका सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

Advertisement Banner
Previous Post

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

Next Post

नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

Editorial Team

Editorial Team

Next Post
नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

Recommended

Bagmati Province collects Rs 11.59bn in revenue in first four months

Bagmati Province collects Rs 11.59bn in revenue in first four months

4 months ago
CPN (UML) Chair KP Sharma Oli unveils e-bulletin of party’s mouthpiece

Supreme Court Refuses to Release Oli, Issues Show-Cause Order

22 hours ago

Don't Miss

PM Balen Shah’s secretariat limited to 25-member team

PM Balen Shah’s secretariat limited to 25-member team

March 31, 2026
Bhaktapur Hospital to construct Rs 620 million modern facility

Foreign employment-bound workers can now undergo medical tests in any government recognized hospital

March 31, 2026
PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

March 31, 2026
यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.