Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काँग्रस रूपान्तरण हुन नदिन षड्यन्त्र भइरहेको छ: अर्जुननरसिंह केसी

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
काँग्रस रूपान्तरण हुन नदिन षड्यन्त्र भइरहेको छ: अर्जुननरसिंह केसी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा समानुपातिक सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति गगनकुमार थापा सँगको पारिवारिक सम्बन्धका आधारमा आफूलाई अवसरवादी देखाउने प्रयास भइरहेको बताएका छन् ।उनले आफूलाई ‘ससुरा–ज्वाइँ’को ट्यागमा सीमित गरेर आलोचना गरिएकोप्रति आपत्ति जनाएका हुन् ।उनले आफूलाई केवल गगन थापाको ‘ससुरा’का रूपमा चिनाउने प्रयास योजनाबद्ध षड्यन्त्र भएको स्पष्ट पार्दै यस्ता टिप्पणीले आफूलाई कुनै असर नपर्ने र आफ्नो राजनीतिक जीवन र योगदान छुट्टै पहिचान भएको दाबी गरेका छन् ।
‘मेरो पहिचानलाई सीमित गर्न खोजिएको छ, तर समाजले मलाई मेरो कामका आधारमा चिन्छ,’ उनले भने।कांग्रेसलाई रूपान्तरण हुन नचाहनेहरूले आफूलाई माध्यम बनाएर सभापति थापामाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।पार्टीभित्रैबाट समेत यस्तो प्रवृत्ति देखिएको भन्दै उनले असन्तुष्टि जनाए ।
साथै केसीले आफू रुपान्तरण र पुस्तान्तरणको पक्षमा रहेको र विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै आएको बताए ।

Advertisement Banner
Previous Post

सुलभ अग्रवाल पनि पक्राउ

Next Post

डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी

Editorial Team

Discussion about this post

Recommended

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प

4 months ago
Taslima Nasrin has opposed the hanging of Hasina

Taslima Nasrin has opposed the hanging of Hasina

5 months ago

Don't Miss

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 5, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 5, 2026
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

April 5, 2026
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

April 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.