Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्यालसंग भेट गरेका छन् ।बिहीबार भएको भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।यसैगरी भेटमा संघीय संसद्का दुवै सदनको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आपसी छलफल भएको जनाइएको छ।साथै संसदीय अभ्यासलाई सुदृढ बनाउने र आगामी कार्यसूचीलाई सहजीकरण गर्ने सन्दर्भमा दुवै पदाधिकारीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको बताइएको छ।

Advertisement Banner
Previous Post

झापामा लेखापढी व्यवसायी आन्दोलित, हेल्प डेक्स राखेर भए पनि सेवा दिने मालपोत प्रमुखको भनाइ

Next Post

काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

Editorial Team

Editorial Team

Next Post
काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

Recommended

Yale scientists uncover key regulator of body weight

Yale scientists uncover key regulator of body weight

4 years ago
Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

9 months ago

Don't Miss

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

August 19, 2026
ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

August 19, 2026
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

August 19, 2026
डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.