Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१ अर्ब ३६ करोडको क्रिप्टो कारोबार प्रकरण : भारतीयसहित ३ जना पक्राउ

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News
0
१ अर्ब ३६ करोडको क्रिप्टो कारोबार प्रकरण : भारतीयसहित ३ जना पक्राउ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – एक अर्बभन्दा बढी रकम बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाको आधारमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पश्चिम बंगालका ४१ वर्षीय प्रवेश अली, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाही ईश्वरपुर–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–२५ नक्खु बस्ने ३० वर्षीया दीप्ति पोखरेल रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे काठमाडौंको सामाखुसी क्षेत्रबाट रेउलेलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो। सोही बयानका आधारमा अपराह्न ४:३० बजे सामाखुसीस्थित रेडन पुल नजिकबाट पोखरेललाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। त्यसपछि साँझ ७ बजे ललितपुरको एकान्तकुनाबाट अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अलीको मोबाइलबाट ‘बाइनान्स’ आइडी प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५१३ अमेरिकी डलर (करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको प्रहरीले जानकारी दिएको छ।

Advertisement Banner
Previous Post

एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा

Next Post

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै

Editorial Team

Editorial Team

Next Post
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै

Recommended

US Senate Passes Gun Control Bill

US Senate Passes Gun Control Bill

4 years ago
मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोलाई

मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोलाई

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.