Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै

Editorial Team by Editorial Team
March 24, 2026
in News, World
0
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि सोमबार केही समय तेलको मूल्य घटेको थियो । तर त्यसपछि इरानले ट्रम्पको दाबिलाई अस्वीकार गर्नासाथ बजारमा पुनः उतारचढाव देखिँदै मूल्य बढ्न थालेको हो ।
सोमबार कारोबारका क्रममा ब्रेन्ट कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेर करिब ९१ डलरसम्म झरेको थियो । तर मंगलबार बिहानसम्म पुनः बढ्दै करिब ९९.९९ डलर प्रति ब्यारेलसम्म पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि बढेर करिब ९१ डलर आसपास पुगेको छ ।
विशेषज्ञका अनुसार पश्चिम एसियाको अवस्थाबारे लगानीकर्ताको चासो बढ्दै जाँदा तेलको मूल्यमा पुनः उछाल आएको हो । ट्रम्पले इरानलाई शान्तिका लागि ‘अन्तिम मौका’ रहेको संकेत दिएपछि बजारमा अनिश्चितता बढेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने घटेको छ । अमेरिकी डलरको माग बढेपछि सुनको मूल्यमा दबाब परेको बताइएको छ ।
अमेरिकी शेयर बजारमा भने सकारात्मक संकेत देखिएको छ । अमेरिका-इरान तनाव चाँडै समाधान हुन सक्ने अपेक्षाले लगानीकर्ताको मनोबल बढ्दा प्रमुख सूचकहरू उकालो लागेका छन् ।

Advertisement Banner
Previous Post

१ अर्ब ३६ करोडको क्रिप्टो कारोबार प्रकरण : भारतीयसहित ३ जना पक्राउ

Next Post

कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो

Editorial Team

Editorial Team

Next Post
कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो

कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो

Recommended

Russian President Putin to visit India for 23rd India-Russia Annual Summit

Russian President Putin to visit India for 23rd India-Russia Annual Summit

9 months ago
Nepal and India sign MoU on pre-arrival export data exchange

Nepal–India border security meeting concludes in Biratnagar

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.