Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

himalaya Diary News Service by himalaya Diary News Service
May 8, 2022
in Author, Literary Festival & Event
0
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

 

०७९ वैशाख २४, काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा आयोजना भएको स्रष्टा सम्मान पुरस्कार अर्पण एवं कृति विमोचन समारोह सम्पन्न भएको छ । सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश श्रीमान् कल्याण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भव्य समारोह बीच स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन सम्पन्न भयो ।

दायित्व वाङ्मय विशिष्ट सम्मान २०७९ सायित्यकारद्वय विजय चालिसे र विजय सागरलाई प्रदान गरिएको छ । त्यसैगरी दायित्व वाङ्मय सम्मान २०७९ सायित्यकार शङ्कर शाह र युवराज मैनालीलाई प्रदान गरिएको छ ।

हरिकला गुणाकर दायित्व रचना पुरस्कार २०७८ रु ११ हजारसहित कवि अनुराधा ढकाललाई प्रदान गरियो भने दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कार २०७९ बाट समाजसेवी विनिता अर्याललाई रु १५ हजारसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७९ सायित्यकार सम्पदा मल्ललाई रु ११ हजारसहित प्रदान गरिएको छ । कार्यक्रममा रामप्रसाद पन्तले लेखेको नियात्रोपन्यास (मेची मेरो महाकाली मेरो) पुस्तक विमोचनसमेत गरिएको थियो ।

Advertisement Banner
Previous Post

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

Next Post

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

Recommended

World’s Greatest Wax Museum ‘Madame Tussauds’ opens to public in Noida, India on 19th July

World’s Greatest Wax Museum ‘Madame Tussauds’ opens to public in Noida, India on 19th July

4 years ago
Democratic Party in Hong Kong Votes to Disband

Democratic Party in Hong Kong Votes to Disband

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.