Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ घोषणा

Editorial Team by Editorial Team
June 2, 2022
in Awards, Literature, Nepal
0
‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ घोषणा
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ जेठ २०७९ । यस वर्ष (२०७९) को “डम्बरकुमारी-गणेश आख्यान पुरस्कार” आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष गौतमलाई प्रदान गर्न लागिएको हो ।

यसैगरी २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई र २०७८ को डा. बेन्जु शर्मालाई पनि यसैपटक पुरस्कार प्रदान गरिने भएको छ ।

हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार वितरण कार्यक्रम विगत तीन वर्षमा कोरोनाको कहर र अन्य प्रतिकूल परिस्थितिले स्थगित भएको थियो । तर स्थगित भएका सबै पुरस्कारहरू यहि जेठ २८ गते शनिबार एकैपटक अर्पण गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले जानकारी दिइन् । कार्यक्रम राष्ट्रिय नाचघरमा दिनको १ बजे आयोजना हुनेछ ।

माया ठकुरी, एस्पी कोइराला, श्रीओम श्रेष्ठ, तुलसी हरि कोइराला, विष्णु विभु घिमिरे र मन्दिरा मधुश्री सदस्य रहेको छनौट समितिले पुरस्कृत स्रस्टाको छनौट गरेको हो । पुरस्कारको राशि रू.१५००१/- रहेको छ ।

यसअघि सो पुरस्कार २०७३ मा मोहनराज शर्मा, २०७४ मा डा. विणा हान्खिम र २०७५ सालमा श्रीओम श्रेष्ठलाई प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

Archaeological Science as Game-Changer: What ancient genes tell us about who we are

Next Post

Foreign Ministries of Nepal and Finland held the second edition of the Bilateral Consultations in Helsinki today

Editorial Team

Recommended

Nepal Foreign Minister Sharma calls on Bangladeshi PM Rahman

Nepal Foreign Minister Sharma calls on Bangladeshi PM Rahman

6 months ago
Melting Arctic ice could transform international shipping routes, study finds

Melting Arctic ice could transform international shipping routes, study finds

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.