डुबेर मृत्यु      

कञ्चनपुर, ११ मंसिर

भिमदत्त नगरपालिका-१३ बडैपुर बस्ने ५२ वर्षीय नर बहादुर बिष्टको सोही ठाउँस्थित बडैपुर नहरमा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.