Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

करेन्ट लागेर मृत्यु

Editorial Team by Editorial Team
July 10, 2022
in Feature
0
करेन्ट लागेर मृत्यु
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असार

सुर्खेत, गुर्भाकोट नगरपालिका-८ मेहेलकुनास्थित मेहेलकुना अस्पतालको निर्माणाधिन भवनमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-६ करेणी बस्ने १७ वर्षीय विजय बिकको शनिबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभा, चैनपुर नगरपालिका-६ स्थित बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर सोही हाईड्रोपावरको प्लान अप्रेटर दाङ राप्ती गाउँपालिका-३ बस्ने २५ वर्षीय दिपक न्यौपानेको शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

बसले किच्दा सहचालकको मृत्यु

Next Post

मृत अवस्थामा फेला

Editorial Team

Editorial Team

Next Post
मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

Recommended

UML Chair KP Sharma Oli files House candidacy from Jhapa-5

HoR election: 3,486 candidates file their nominations

4 months ago
TA’ZIZ and Reliance Sign Shareholder Agreement for Ruwais Chemicals Project

TA’ZIZ and Reliance Sign Shareholder Agreement for Ruwais Chemicals Project

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.