Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मृत अवस्थामा फेला

Editorial Team by Editorial Team
July 10, 2022
in Feature
0
मृत अवस्थामा फेला
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असार

ओखलढुंगा, मोलुङ गाउँपालिका-१ करङ पाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, कमल गाउँपालिका-७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका-७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, कबिलासी नगरपालिका-९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, महाराजगंज नगरपालिका-१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, धनुषाधाम नगरपालिका-३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका-७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित शंखु जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलाली, महोन्याल गाउँपालिका-७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

करेन्ट लागेर मृत्यु

Next Post

डुबेर मृत्यु

Editorial Team

Editorial Team

Next Post
डुबेर मृत्यु

डुबेर मृत्यु

Recommended

‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण

‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण

4 months ago
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

6 months ago

Don't Miss

Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
National Assembly meeting scheduled for today

National Assembly meeting scheduled for today

August 12, 2026
Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.