Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

Editorial Team by Editorial Team
June 17, 2022
in Entertainment, Feature, Nepali, Uncategorized
0
ससुराली गएका एकबहादुर तामाङ मृत फेला
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

परिवारले तामाङको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । सदरमुकाम विदुरदेखि २० किलोमिटर दुरीको बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको नुवाकोट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । परिवारले दिएको किटानी जाहेरीपछि अनुसन्धानका लागि मृतकका सुसराली पक्षका केही व्यक्तिलाई पक्राउ गरिएको खड्काले वताउनुभयो  ।

मृतक युवक बुधबारमात्रै ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवादसमेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि आफन्तप्रति आशङ्का गरिएको स्थानीयवासीले बताएका छन  । मृतककाे शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टमका लागि राखिएको छ ।

Advertisement Banner
Previous Post

भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता

Next Post

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

Editorial Team

Editorial Team

Next Post
उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह 'माकुरी'को विमोचन

Recommended

Powerful winter storm hits US; warnings of heavy snow and dangerous blizzard conditions issued

Powerful winter storm hits US; warnings of heavy snow and dangerous blizzard conditions issued

2 months ago
Nepal: HPV vaccination campaign for girls begins nationwide

Nepal: HPV vaccination campaign for girls begins nationwide

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.