Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Global News

भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता

Editorial Team by Editorial Team
June 17, 2022
in Global News, India, Nepal, News
0
भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत छ ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

गाइड विना (एफआइटी) खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि खुम्बुक्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङस्थित सबै प्रहरी एकाइलाई सक्रिय बनाइएको प्रनाउ शाहले बताउनुभयो । विना गाइड नेपाल आएका पर्यटकले घुम्न कानुनी रुपमा अवैध मानिन्छ ।

Advertisement Banner
Previous Post

SCO approves the Plan for conduct of the Joint Border Operation Friendship Border 2022

Next Post

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

Editorial Team

Editorial Team

Next Post
ससुराली गएका एकबहादुर तामाङ मृत फेला

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

Recommended

Nepal Home Minister assures of conclusion of HoR polls impartially

Nepal Home Minister assures of conclusion of HoR polls impartially

3 months ago
Bosnia and Herzegovina Faces New Economic Headwinds

Bosnia and Herzegovina Faces New Economic Headwinds

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.