Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा वरिष्ठ पत्रकार दिपा दाहाल नियुक्त भएकी छन् ।प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम शुक्रबार दाहाललाई उक्त पदमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीले सोही दिनदेखि औपचारिक रूपमा कार्यभार सम्हालेकी छन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।रेडियो, टेलिभिजन, छापा र अनलाइन पत्रकारितामा अनुभव हासिल गरेकी दाहाल पछिल्लो समय ‘उकालो डटकम’मा वरिष्ठ संवाददाताको रूपमा कार्यरत थिइन्।शैक्षिक क्षेत्रमा समेत सक्रिय दाहाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन् ।

Advertisement Banner
Previous Post

दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

Next Post

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार: भीमार्जुन आचार्यदेखि गायिका सहिमासम्म सम्मानित

Editorial Team

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s public debt rises to Rs 2.73 trillion in first four months of FY 2025/26

9 months ago
पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

5 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.