Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उपसभामुखको निर्वाचन चैत २७ गत हुने

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
उपसभामुखको निर्वाचन चैत २७ गत हुने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – यही चैत २७ गते प्रतिनिधि सभाका उपसभामुखको निर्वाचन हुने भएको छ ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोक्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उहाँले बताउनु भयो ।
संघीय संसद सचिवालयले बुधबारनै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभामुख अर्यालले सो निर्वाचनको कार्यतालिकाको सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिनुभयो ।

Advertisement Banner
Previous Post

“शान्ति र समृद्धि हाम्रो साझा लक्ष्य”: प्रधानमन्त्री शाहद्वारा मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता

Next Post

मुस्ताङमा सातौँ पटक हिमपात, पर्यटक र स्थानीयको जीवन कष्टकर

Editorial Team

Editorial Team

Next Post
मुस्ताङमा सातौँ पटक हिमपात, पर्यटक र स्थानीयको जीवन कष्टकर

मुस्ताङमा सातौँ पटक हिमपात, पर्यटक र स्थानीयको जीवन कष्टकर

Recommended

Human behaviour shapes our DNA and descendants, award-winning research finds

Human behaviour shapes our DNA and descendants, award-winning research finds

4 years ago

प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता

6 months ago

Don't Miss

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

August 12, 2026
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.