Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देउवा पक्षले विधान अनुरुप काम गरेन: बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News
0
देउवा पक्षले विधान अनुरुप काम गरेन: बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसका महामन्त्री तथा सहमहामन्त्रीमाथि गरिएको कारबाही विधानअनुरूप नभएको बताएका छन्।केन्द्रीय समितिले गरेको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै विधानको स्पष्ट व्यवस्था विपरीत कदम चालिएको उनको भनाई छ ।
घिमिरेले पार्टी विधानको धारा १७ (२) ले विशेष महाधिवेशन बोलाउने स्पष्ट व्यवस्था गरेको र विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको माग वा प्रक्रिया अघि बढाइँदा त्यसलाई आधार बनाएर कारबाही गर्नु अवैधानिक हुने उनको ठहर छ ।विधानअनुसारकै काममा अनुशासनको नाममा गरिएको कारबाहीले पार्टीभित्र गलत नजिर स्थापित हुने भन्दै उनले विशेष महाधिवेशनको विषयमा स्वामित्व लिने वा नलिने भन्ने बहस चलिरहेकै बेला अचानक निष्कासनको निर्णय आएको भन्दै उनले समय र नियतमाथि पनि प्रश्न उठेको बताए ।

Advertisement Banner
Previous Post

कांग्रेसका सभापति बने गगन थापा

Next Post

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

Editorial Team

Editorial Team

Next Post
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

Recommended

Issues instigating conflict being kept under control: Home Minister Aryal

Issues instigating conflict being kept under control: Home Minister Aryal

5 months ago
A new way to deliver antibodies could make treatment much easier for patients

A new way to deliver antibodies could make treatment much easier for patients

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.