Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

Editorial Team by Editorial Team
December 24, 2025
in Entertainment, India, News
0
सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

Screenshot

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यसले विश्वव्यापी बक्स अफिसमा ठूला फिल्महरूलाई पछि पार्दै वर्षको सर्वाधिक कमाउने भारतीय फिल्मको स्थान ओगटेको हो।

फिल्मले प्रदर्शनको १८ औं दिनमा ‘कान्ताराः च्याप्टर १’, ‘छावा’ लगायतका चर्चित फिल्महरूको बक्स अफिस रेकर्ड तोडेको भारतीय संचारमाध्यमले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ‘धुरन्धर’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको छ। अहिलेसम्म फिल्मले विश्वभरबाट ८ सय ७० करोड भारूभन्दा बढी आम्दानी गरिसकेको जनाइएको छ।

‘कान्ताराः च्याप्टर १’ ले विश्वव्यापी बक्स अफिसमा ८ सय ५२ करोड भारू कमाएको थियो। त्यस्तै, ‘छावा’ को विश्वव्यापी कमाइ ८ सय ७ करोड छ। व्यापार विश्लेषकहरूका अनुसार ‘धुरन्धर’ ले आगामी दिनमा ९ सयदेखि १ हजार करोड रूपैयाँसम्मको आम्दानी गर्ने सम्भावना देखिएको छ।

आदित्य धर निर्देशित यस जासूसी थ्रिलरमा रणवीर र अक्षयका साथमा अर्जुन रामपाल, संजय दत्त, आर माधवन लगायतको अभिनय छ। फिल्मले अन्तर्राष्ट्रिय अपराध सञ्जाल र राष्ट्रिय सुरक्षासँग सम्बन्धित कथालाई केन्द्रमा राखेको छ।
यसको दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुने तय छ।

Advertisement Banner
Previous Post

लिबियाली सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

Next Post

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

Editorial Team

Editorial Team

Next Post
सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

Recommended

देशका सीमा नाका ७२ घण्टा ‘सील’

देशका सीमा नाका ७२ घण्टा ‘सील’

5 months ago
Birdwatchers from India, Nepal and Bhutan to count birds in the Himalayas

Birdwatchers from India, Nepal and Bhutan to count birds in the Himalayas

4 years ago

Don't Miss

Creativity goes global, International Jay Yes Short Story Contest 2026

Creativity goes global, International Jay Yes Short Story Contest 2026

August 8, 2026
Minister Yadav assures smooth supply of cooking gas

Minister Yadav assures smooth supply of cooking gas

August 7, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

NRB takes action against three commercial banks for regulatory violations

August 7, 2026
India rejects US lawmaker’s objection on proposed FCRA; says legislative matters are its internal affairs

India rejects US lawmaker’s objection on proposed FCRA; says legislative matters are its internal affairs

August 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.