Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन

Editorial Team by Editorial Team
December 24, 2025
in Book Releases, Literature, Nepal, News
0
सपना आचार्यको पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन गरिएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा लेखिकाका पिता कृष्णलाल आचार्यले कृति विमोचन गरेका हुन् ।
बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक विमोचन गरिएको थियो । यसअघि आचार्यको पहिलो उपन्यास ‘मलिलो माटो’ २०७८ मा प्रकाशनमा आएको थियो ।
‘उनले छोडेको उज्यालो’मार्फत व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएको आचार्यले बताएकी छन् । यो पुस्तक आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो । पुस्तकको मूल्य ५३३ राखिएको छ ।

Advertisement Banner
Previous Post

सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म ‘धुरन्धर’ बन्यो

Next Post

Nepal’s Public debt climbs to Rs 27.88 trillion in five months

Editorial Team

Editorial Team

Next Post
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s Public debt climbs to Rs 27.88 trillion in five months

Recommended

खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

4 years ago
Nepali Congress files petition at Supreme Court demanding restoration of Parliament after Oli–Deuba meeting

Nepali Congress files petition at Supreme Court demanding restoration of Parliament after Oli–Deuba meeting

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.