Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

Editorial Team by Editorial Team
April 30, 2026
in Book Releases, Literature, Nepal, News
0
डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित भएको छ ।
डा. पुडासैनीलाई नेजोफेरेन्जियल कार्सिनोमा नामक क्यान्सरले आक्रमण गरेपछि उनले यो कृति तयार पारेका हुन् ।
बाँच्ने सम्भावना क्षीण हुँदाहुँदै पनि पुडासैनीले मृत्युसँग लड्दै आफ्ना तातो अनुभव र अनुभूतिहरू अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रस्तुत गरेका छन् । यो पुस्तक अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डार हालसालै प्रकाशनमा ल्याएको हो ।
उत्तर बंगाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्णराज घतानीले डा. पुडासैनीको ‘कालो आँधी’ जीवनको कठोर पीडा र संघर्षको कथा मात्र होइन जीवनलाई नवीन ढँगले अघि बढाउँन उत्प्रेरित गर्ने गहन कृति भएको बताएका छन् ।
त्यस्तै, भारतीय प्रा.डा. तेजबहादुर क्षेत्रीले ‘कालो आँधी’ नयाँ दार्शनिक दृष्टि बोकेको कृति भएको बताएका छन् ।
कृतिको भूमिकामा प्रा.डा. नेत्र एटमले ‘कालो आँधी’ सुनाउन लेखिएको नभएर अनुभूत गराउन रचिएको बताएका छन् ।

Advertisement Banner
Previous Post

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

Next Post

President Paudel endorses three ordinances

Editorial Team

Editorial Team

Next Post
President Paudel endorses three ordinances

President Paudel endorses three ordinances

Recommended

Samsung launches Galaxy Tab A11 in Nepal

Samsung launches Galaxy Tab A11 in Nepal

7 months ago
काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.