Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई उपाध्यक्ष नियुक्त गरेको हो।भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी गभर्नरका लागि अगाडि सारिएका थिए। तर तत्कालिन प्रधानमन्त्री केपी ओली बाधक हुँदा नियुक्त हुन सकेनन्।उनी अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार पनि हुन्। व्यवस्थापन र अर्थशास्त्रका विद्यार्थी हुन्।

Advertisement Banner
Previous Post

डेपुटी गभर्नरमा पण्डित नियुक्त

Next Post

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

Editorial Team

Editorial Team

Next Post
वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

Discussion about this post

Recommended

Nepal rolls out anti-Typhoid vaccine for population below 15 years; Prime Minister Sher Bahadur Deuba initiated the typhoid vaccination campaign

Nepal rolls out anti-Typhoid vaccine for population below 15 years; Prime Minister Sher Bahadur Deuba initiated the typhoid vaccination campaign

4 years ago
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

4 years ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.