Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आजदेखि देशभर आर्थिक गणना हुँदै

Editorial Team by Editorial Team
April 15, 2026
in Nepal, News
0
आजदेखि देशभर आर्थिक गणना हुँदै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित गरिएका छन् ।
सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलनको उद्देश्य राखिएको छ ।देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।
उक्त गणनाको प्रतिवेदन आर्थिक वर्ष २०८३/८४ मा सार्वजनिक गरिने कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बताए ।
आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् ।ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।

Advertisement Banner
Previous Post

एमालेले ल्याएको ‘सगरमाथा संवाद’लाई बालेन सरकारले दियो निरन्तरता

Next Post

‘उच्च तहका नेतामाथि अनुसन्धान’ प्रकरणमा प्रहरीको कडा चेतावनी भ्रामक सूचना फैलाउनेलाई कारबाहीको संकेत!

Editorial Team

Editorial Team

Next Post
‘उच्च तहका नेतामाथि अनुसन्धान’ प्रकरणमा प्रहरीको कडा चेतावनी भ्रामक सूचना फैलाउनेलाई कारबाहीको संकेत!

‘उच्च तहका नेतामाथि अनुसन्धान’ प्रकरणमा प्रहरीको कडा चेतावनी भ्रामक सूचना फैलाउनेलाई कारबाहीको संकेत!

Recommended

Mexican President commits to continue humanitarian aid to Cuba despite US sanctions

Mexican President commits to continue humanitarian aid to Cuba despite US sanctions

6 months ago
कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

9 months ago

Don't Miss

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
EV imports cross Rs 12.5 billion in six months

Automobile, IT sectors seen as key drivers of Nepal’s economic growth

August 18, 2026
Nepal: Six industries clear second installment of dedicated trunkline dues

Nepal reaches stage of exporting nearly Rs 30 billion worth of electricity

August 18, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal collects 5.84 percent of annual revenue target in first month

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.