Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी

Editorial Team by Editorial Team
February 19, 2026
in Uncategorized
0
मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ-मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा कर्मचारी खटाउँने तयारीमा जुटेको छ । जिल्लामा कार्यरत कर्मचारीलाई मतदान केन्द्रमा पठाउनका लागि आन्तरिक गृह कार्य मूख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको हो । पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई वटा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र छ । निर्वाचन क्षेत्र नं. २ का लागि निर्वाचन अधिकृतको कार्यालय राजापुर स्थापना गरिएको छ भने मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम गुलरियामा स्थापना गरी निर्वाचन सम्बन्धि कामलाई अघि बढाएको छ । प्रतिनिधि सभाको निर्वाचनको मिति फागुन २१ गते तोकिएकाले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउँन कार्यालयले काम गरिरहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए ।

मुख्य निर्वाचन अधिकृत कार्यालय अनुसार दुई वटा निर्वाचन क्षेत्रका लागि मतदान केन्द्र तोकिसकेको छ । निर्वाचन क्षेत्र नं. १ मा स्थायी र अस्थायी मतदान केन्द्र गरी दुई सय एक तोकिएको छ । दुई वटा निर्वाचन क्षेत्रका लागि ३ सय ८९ मतदान केन्द्र ताकिएको हो ।

निर्वाचन क्षेत्र नं १ मा एक सय ९९ स्थायी मतदान केन्द्र र अस्थायी दुई वटा तोकिएको छ । क्षेत्र नं १ का लागि ७५ वटा मतदान स्थल तोकिसकेको छ । एउटा मतदान स्थलमा एक देखि सात वटासम्म मतदान केन्द्र हुन सक्ने प्राबधान छ । मतदान स्थलगत अनुगमन र निरिक्षण मूख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठको उपस्थितिमा कार्यालयले सम्पन्न गरिसकेको छ ।

निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लका अनुसार दुई निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत ३ सय ८९ र सहायक मतदान अधिकृत ३ सय ८९ मतदान केन्द्रमा खटिनेछन् । यस्तै ३ सय ८९ कार्यालय सहयोगी खटिने मल्लले जानकारी दिए ।

Advertisement Banner
Previous Post

विश्वप्रकाश शर्माद्वारा गाली नगरि चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह

Next Post

आज फागुन ७ : ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देश भरि विभिन्न कार्यक्रम गरेर मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज फागुन ७ : ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देश भरि विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज फागुन ७ : ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देश भरि विभिन्न कार्यक्रम गरेर मनाइँदै

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Upcoming election slows foreign tourist arrivals in Nepal before peak season

7 months ago
Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.