Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निर्वाचन विशेष अनुगमन सम्पन्न

Editorial Team by Editorial Team
February 5, 2026
in Nepal, News
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा – प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.ले यहि फागुन २१ गते हुने प्रतिनिधी सभा निर्चाचनमा गण्डकी प्रदेश प्रहरीको सुरक्षा व्यबस्थापन, प्रहरी जनशक्ति परिचालन, सुरक्षा योजना लगायतको विषयमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पाल्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक के.सीले पोखरा उपत्यकामा कार्यरत सिनियर प्रहरी अधिकृतहरुलाई निर्वाचनमा प्रहरीको निष्पक्ष सक्रियता र सांगठनिक जिम्मेवारीको विषयमा निर्देशन समेत गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार उपाध्यायले प्रस्तुतिकरण मार्फत सम्पुर्ण सुरक्षा योजना र समस्याका विषयमा प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालको उपस्थिती रहेको थियो ।

Advertisement Banner
Previous Post

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

Next Post

हामीले विगतको अभ्यासको समीक्षा गरेका छौँ, जहाँ चुक्यौँ, स्वीकार गरेका छौँ, सुधारको बाटो रोजेका छौँ।” गगन थापा

Editorial Team

Recommended

भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान गर्न आग्रह

भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान गर्न आग्रह

5 months ago
दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक

दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.