Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन

Editorial Team by Editorial Team
December 28, 2025
in Nepal, News, Politics
0
ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं _ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नभएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महागनर प्रमुख बालेन शाहको देश विकास पार्टी र कुलमानको उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास भइराख्दा उनले त्यस्तो बताएका हुन्।
शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए।
उनले भने- ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’
जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होउन् भन्ने भएकाले नयाँ शक्तिहरूले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

Advertisement Banner
Previous Post

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

Next Post

वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

Editorial Team

Editorial Team

Next Post
वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

Recommended

Gyanendra Shah resumes use of ‘king’ title in public message ahead of Janakpur visit

Gyanendra Shah resumes use of ‘king’ title in public message ahead of Janakpur visit

4 months ago
लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.