Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

Editorial Team by Editorial Team
March 30, 2026
in Education, Nepal, News
0
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘ब्रिज कोर्स’ तथा प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने कडा निर्णय गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार यो निर्णय चैत १३ गते मन्त्रीस्तरबाट नै गरिएको हो।
यससँगै विद्यालय तहदेखि उच्च शिक्षासम्मका विभिन्न भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षासमेत बन्द गर्ने निर्णय गरिएको छ।
मन्त्रालयले यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समतामूलक पहुँच कमजोर बनाउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने निष्कर्ष निकालेको छ । निर्णयअनुसार वैशाखपछि यस्ता कार्यक्रम सञ्चालन गरेमा कानुनबमोजिम कडा कारबाही गरिनेछ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन कडा पार्न र नियम उल्लंघन गर्ने संस्थामाथि कारबाही अघि बढाउन निर्देशनसमेत दिएको छ।

Advertisement Banner
Previous Post

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८२’ को मनोनयन घोषणा

Next Post

पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

Editorial Team

Editorial Team

Next Post
पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

Recommended

U-19 World Cup: India defeats Pakistan by 58 runs in Bulawayo

U-19 World Cup: India defeats Pakistan by 58 runs in Bulawayo

7 months ago
A Drop of Water on the Green Leaf

A Drop of Water on the Green Leaf

5 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.