Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

Editorial Team by Editorial Team
December 16, 2025
in Nepal, News
0
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चितवन – कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको दुई वटा हात्तीलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जले बिदाइ गरेको छ ।
निकुञ्जको सौराहा सेक्टरबाट चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटासहित संरक्षणकर्मीहरूले खगेन्द्रप्रसाद र रुद्रकलीलाई बिदाइ गरे । यी दुई हात्तीलाई सोमबार भैरहवा पुगेका छन्। उनीहरूलाई पुस दुई गते चार्टर विमानमार्फत कतार पठाइने छ ।

Advertisement Banner
Previous Post

Last cell standing: world-first discovery uncovers how glioblastoma tumours dodge chemotherapy

Next Post

पश्चिम नवलपरासीको पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला

Editorial Team

Recommended

US, Japan, India and 10 other nations launch Indo Pacific Economic framework, announces US President Biden

US, Japan, India and 10 other nations launch Indo Pacific Economic framework, announces US President Biden

4 years ago
Gautam Buddha International Airport in Rupandehi district, Lumbini Province formally come into operation from today

Gautam Buddha International Airport in Rupandehi district, Lumbini Province formally come into operation from today

4 years ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.