Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पश्चिम नवलपरासीको पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला

Editorial Team by Editorial Team
December 16, 2025
in Nepal, News
0
पश्चिम नवलपरासीको पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेका छन् ।पुरातत्व विभागले गरेको उत्खननमा बुद्धकालीन सहरको थप संरचना फेला परेको हो । यस अगाडि गरिएको जियो फिजिक्स सर्भेले पहिचान गरेको भन्दा नयाँ स्थानमा उत्खनन गर्दा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेको पुरातत्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो ।
अघिल्लो वर्ष भएको उत्खननमा जमिनमुनि चक्र आकारमा व्यवस्थित सहरको संरचना भेटिएको वस्तुलाई बेलायतमा लगेर परीक्षण गरिएको थियो । अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका पुष्टि भएको र त्यसको संरक्षणको लागि तीनै तहको सरकार लागि पर्नुपर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो ।
यो क्षेत्रमा भेटिएको वस्तुको वैज्ञानिक परीक्षणमा छैटौं शताब्दीको संरचना भेटिएकाले पण्डितपुर महत्वपूर्ण पुरातात्विकस्थल भएको पुष्टि भएको छ । पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावलीको रूपमा दाबी गरिँदै आएको छ ।

Advertisement Banner
Previous Post

कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

Next Post

Chinese Embassy Donates Electric Vehicle to B.P. Koirala Memorial Cancer Hospital

Editorial Team

Editorial Team

Next Post
Chinese Embassy Donates Electric Vehicle to B.P. Koirala Memorial Cancer Hospital

Chinese Embassy Donates Electric Vehicle to B.P. Koirala Memorial Cancer Hospital

Recommended

आयुर्वेद क्षेत्रमा जरा गाडेको पहुँच, राजनीति र बेथितिको पर्दाफास

आयुर्वेद क्षेत्रमा जरा गाडेको पहुँच, राजनीति र बेथितिको पर्दाफास

4 months ago
US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

4 years ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.