Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

Editorial Team by Editorial Team
December 7, 2025
in Nepal, News
0
मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मणिग्राम – राममणि बहुमुखी क्याम्पस मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ ।
क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो ।
त्यसअघि, सञ्चालक समितिका अध्यक्ष धु्रुवकुमार धितालको अध्यक्षतामा क्याम्पस सभाका सदस्य एवम् नगरप्रमुख रामकृष्ण खाण, क्याम्पस सभा सदस्यहरूः गिरीशमणि आ.दी., प्रा.डा. सुदर्शन नेपाल र बुद्धिनाथ शर्माले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
सञ्चालक समितिका सदस्य सचिव एवम् क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा भएका्े कार्यक्रममा बोल्दै क्याम्पस सभा सदस्य एवम् नगरप्रमुख खाणले आफ्नो तर्फबाट संस्थालाई सहयोग भैरहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सभा सदस्यहरूको प्रतिनिधित्व गर्दै संस्थापक क्याम्पस प्रमुख प्रा. सुदर्शन नेपाल, पूर्व सञ्चालक सुरेन्द्रकुमा वर्मा, स्व.वि.यू. का निवर्तमान सभापति शिव मल्ल, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, निर्वाचन मण्डलका सदस्य कुलप्रसाद लामिछाने लगायतले बोल्दै क्याम्पसलाई अग्रणी बनाइरहन आफूहरूको सहयोग रहने बताउनुभयो ।

Advertisement Banner
Previous Post

इन्द्र चौधरीको ‘मेरो पुच्छर खै?’ बालकथा सङ्ग्रह लोकार्पण

Next Post

मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता

Editorial Team

Editorial Team

Next Post
मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता

मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता

Recommended

रम्बास् कविता:मनुष्य

रम्बास् कविता:मनुष्य

4 years ago
“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

“देश एक्लैले बनाउने होइन, सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ: गगन थापा

1 month ago

Don't Miss

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

March 25, 2026
आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.