काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा पाँच दिने भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँन लाग्नुभएकाे हाे ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाले भदौ २ देखि भदौ ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वर्षौ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।
Trending Now
- मदनदास श्रेष्ठलाई लाइभ टाइम अचिभमेन्ट अवार्ड
- केशु विरहीको ‘उपद्रष्टा हर्कमान तामाङ’ सार्वजनिक
- 25 militants killed in military operation in Nigeria
- Pakistan government order to expel Afghan refugees
- Japanese Ambassador meeting with Deputy Prime Minister Prakashman Singh
- Trump’s decision to make Kash Patel the head of the FBI
- ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय
- सुरु भयो सेनाका जनरलहरुको सम्मेलन, राष्ट्रिय सुरक्षा चुनौतीबारे समीक्षा हुने
- महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन
- Attempted takeover of the West Bank in Tel Aviv, three buses bombed
Comments are closed.