Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सिआइबीद्धारा पूर्वमन्त्री दीपक खड्का पक्राउ

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
सिआइबीद्धारा पूर्वमन्त्री दीपक खड्का पक्राउ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।
उनी स्काउटको जग्गा हिनामिना प्रकरणमा पनि मुछिएका थिए । उनीमाथि अब सिआइबीले अनुसन्धान गर्ने छ ।

Advertisement Banner
Previous Post

एआईद्वारा मानव बेचबिखनको नयाँ जोखिम उजागर गर्ने निबन्धलाई ‘प्रा सुवेदी निबन्ध पुरस्कार २०२५’ प्रदान

Next Post

संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

Editorial Team

Editorial Team

Next Post
संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

Recommended

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold price falls by Rs 1,000 while silver edges up

5 months ago
HKU Civil Engineering Researchers Reveal How Soil and Human Antibiotic Resistance Are Connected

HKU Civil Engineering Researchers Reveal How Soil and Human Antibiotic Resistance Are Connected

4 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.