Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा

Editorial Team by Editorial Team
January 18, 2026
in Nepal, News, Politics
0
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन् ।
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावपछि प्रधानमन्त्री गगन थापा‌ हुन्, द्विविधा छैन ।’
उनले पार्टी फुटेको नभई अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै नयाँ नेतृत्वले पार्टी मिलाउने बताए । लोकतन्त्रमा गुट र प्रतिस्पर्धालाई सामान्य रूपमा लिमुपर्ने भन्दै विधि र विधान अनुसार चल्ने बताए । ‘निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन ‘, उनले भने ।सबैले इगो त्यागेर अघि बढ्नुपर्ने बताउँदै उनले अब निर्वाचनकेन्द्रित हुन नेताहरुलाई सुझाव दिए । ‘ गाउँ छिर्ने हो, ट्याक ट्याक‌ जित्ने हो’, उनले भने ।उनले कांग्रे गठबन्धनमा नजाने पनि बताए ।

Advertisement Banner
Previous Post

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा ऐतिहासिक फैसला : कानुनको शासनप्रति विश्वास

Next Post

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

Editorial Team

Editorial Team

Next Post
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

Recommended

Nepal Government plans Rs 7 billion wildlife-friendly flyover in Chitwan

First phase of tiger census completed in Chitwan National Park

8 months ago
Japanese Prime Minister calls on President Paudel

Japanese Prime Minister calls on President Paudel

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.