Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

समावेशिता र सामाजिक न्यायप्रति निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

Editorial Team by Editorial Team
December 3, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा जारी सन्देशमार्फत पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसले आफ्नै विधानअनुसार स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा यस सहभागितालाई अझ प्रभावकारी र जिम्मेवार बनाइने प्रतिवद्धता पनि दोहोर्याए ।
कार्यवाहक सभापति खड्काले सन्देशमा नेपाल संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिताका मूल्यलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको उल्लेख गरे ।

Advertisement Banner
Previous Post

कांग्रेस महाधिवेशन: को बन्ला देउबा को उत्तराधिकारी

Next Post

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

Editorial Team

Editorial Team

Next Post
विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

Recommended

UN Human Rights, legal organisations slam sentencing of lawyers in Pakistan under PECA

UN Human Rights, legal organisations slam sentencing of lawyers in Pakistan under PECA

7 months ago
Over 200 Students Abducted in Attack on Catholic Boarding School in Niger State, Nigeria

Over 200 Students Abducted in Attack on Catholic Boarding School in Niger State, Nigeria

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.