Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Editorial Team by Editorial Team
December 21, 2025
in Nepal, News, Politics, Uncategorized
0
गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।
केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको निर्णय अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न मातहतका समितिहरूलाई नाम सिफारिस गर्न निर्देशन दिइएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यही निर्णय बमोजिम मातहतका कार्यालयलाई परिपत्र जारी गरेका थिए । परिपत्र अनुसार थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । तेह्रथुम र काठमाडौँ–४ बाट उनी एकल उम्मेदवारको रूपमा सिफारिस भएका छन् भने बाँकी क्षेत्रहरूमा अन्य नेतासँग प्रतिस्पर्धा हुनेछ ।
थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनी २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभामा सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट प्रत्यक्षतर्फ जितेका थिए । थापाले पुरानै निर्वाचन क्षेत्र काठमाडौँ–४ बाट प्रतिस्पर्धा जारी राख्ने तयारीमा रहेका छन् ।

Advertisement Banner
Previous Post

Bangladesh Editors, Media Owners to Protest Mob Attacks on Press and Cultural Institutions

Next Post

रूस र अमेरिकासँग त्रिपक्षीय वार्ताका लागि जेलेन्स्की तयार, भूमि नछाड्ने अडान

Editorial Team

Editorial Team

Next Post
रूस र अमेरिकासँग त्रिपक्षीय वार्ताका लागि जेलेन्स्की तयार, भूमि नछाड्ने अडान

रूस र अमेरिकासँग त्रिपक्षीय वार्ताका लागि जेलेन्स्की तयार, भूमि नछाड्ने अडान

Recommended

तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण

तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण

8 months ago
Buddha Air aircraft skids off runway in Bhadrapur, all passengers safe

Buddha Air aircraft skids off runway in Bhadrapur, all passengers safe

7 months ago

Don't Miss

Nepal : Muslim Commission’s annual report presented to President

Nepal : Muslim Commission’s annual report presented to President

August 10, 2026
Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

August 10, 2026
PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

August 10, 2026
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

Opposition protests PM Balen’s remarks on Nepal ‘encroaching’ on Indian territory

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.