Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

Editorial Team by Editorial Team
April 19, 2026
in Nepal, News
0
सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टी एकताको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।शुक्रबार सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
सभापति थापाले यसलाई कुनै पक्षको जित वा हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गर्दै लेखेका छन्- सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण’ बनाएको छ। यो कुनै जित-हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
थापाले अबको प्राथमिकता पार्टीलाई थप बलियो र एकताबद्ध बनाउने साझा अभियान हुनुपर्ने उल्लेख गर्दै देश तथा विदेशमा रहेका सबै पार्टी सदस्य तथा शुभेच्छुकलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्।
साथै थापाले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।उनले थप लेखेका छन्- ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ

Advertisement Banner
Previous Post

अबदेखि शनिबार ‘भेहिकल फ्रि असन’ ‘सवारीसाधन मुक्त असन सुरु

Next Post

सिंहदरबारको शिखरमा बसेकाहरू ‘राडार’मा: २०६३ यताका मुख्यसचिवहरूमाथि एकपछि अर्को छानबिन

Editorial Team

Editorial Team

Next Post
सिंहदरबारको शिखरमा बसेकाहरू ‘राडार’मा: २०६३ यताका मुख्यसचिवहरूमाथि एकपछि अर्को छानबिन

सिंहदरबारको शिखरमा बसेकाहरू ‘राडार’मा: २०६३ यताका मुख्यसचिवहरूमाथि एकपछि अर्को छानबिन

Recommended

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

3 months ago
Dominica’s Resilience and Sustainable Growth to be Strengthened by the World Bank

Dominica’s Resilience and Sustainable Growth to be Strengthened by the World Bank

4 years ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.