Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

गजल: रञ्जना निरौला

Editorial Team by Editorial Team
June 4, 2022
in Nepali, Poetry
0
गजल: रञ्जना निरौला
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

समयले मानिसबीच डर, सन्त्रास बनाएको छ ।

सबैलाई भय अनि आतङ्कको दास बनाएको छ ।

जीवन भन्नु हावाले धान्दै आएको सास न हो

त्यही हावा छानीछानी फेर्नू भन्दै मास्क बनाएको छ ।

भीडभाड बढ्दो छ- घाट, अस्पताल जताततै

मान्छेलाई थुनी भाइरसलाई विन्दास बनाएको छ ।

मानव-जीवन हर्नु नै होला यसको अभिष्ट ?

धर्तीमाथि मृत्यु हिँड्ने बाटो खास बनाएको छ !

घरमै थुनिएपछि चरी भएर उडेकी हो ‘रञ्जु’

बन्दभित्रै मनले यौटा आकाश बनाएको छ ।

Advertisement Banner
Previous Post

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

Next Post

More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

Editorial Team

Editorial Team

Next Post
More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

Recommended

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

3 months ago
Jaipur BookMark 2026: South Asia’s Premier Publishing Conclave Announces Fellowship Winners and its Star Speaker Lineup

Jaipur BookMark 2026: South Asia’s Premier Publishing Conclave Announces Fellowship Winners and its Star Speaker Lineup

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.