Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

Editorial Team by Editorial Team
June 4, 2022
in Book Releases, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२१ जेठ, काठमाडौँ, शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका) विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार भुवन ढुंगाना, अतिथि प्रयागराज भट्टराई, समीक्षक साहित्यकार महेश पौडेल, समीक्षक साहित्यकार अनुपमा रेग्मी, रहेका थिए ।

प्रमख अतिथिले साहित्य गहना होइन गौरव हो । गहना लगाइन्छ फुकालिन्छ तर गौरव सँधै नै अमर हुन्छन । राजनितिज्ञहरु कता हराएर जान्छन् तर साहित्यकारहरु अमर हुन्छन भन्दै स्रष्टाको लेखनको प्रशंसा गरेका थिए । नारी विषयलाई समेटिएको उक्त उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरु उस्तै रहेका र महत्तवपूर्ण विषयवस्तुको उठान गरिएको कुरा विशिष्ट अतिथी भुवन ढुंगानाले बताइन । पुस्तकको समीक्षा समिक्षक द्वेय साहित्यकार महेश पौडेल र अनुपमा आचार्यले गरेका थिए । कवि दिनेश अधिकारी, कवि राधेश्याम लेकाली, कवि कृष्ण प्रसाइँ, त्रिभुवनचन्द्र वाग्ले, निलम कार्की निहारिका,विधान आचार्य, जयदेव भट्टराई लगायत विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कवि ऋषभदेव घिमिरे र कार्यक्रमको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।

Advertisement Banner
Previous Post

Federation of Indian Industry announces Nepal Investment Desk

Next Post

गजल: रञ्जना निरौला

Editorial Team

Editorial Team

Next Post
गजल: रञ्जना निरौला

गजल: रञ्जना निरौला

Recommended

IMF Executive Board Completes the Sixth and Final Review Under the Stand-By Arrangement with Armenia

IMF Executive Board Approves New Two-Year US$9.8 Billion Flexible Credit Line Arrangement for Colombia

4 years ago
Nepal: Pokhara increases watermelon farming to over 40 hectares

Nepal: Pokhara increases watermelon farming to over 40 hectares

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.