Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

निर्वाचनका लागि सेना परिचालन गर्न सरकारले पायो स्वीकृति

Editorial Team by Editorial Team
November 28, 2025
in Government, Nepal, News
0
निर्वाचनका लागि सेना परिचालन गर्न सरकारले पायो स्वीकृति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं । आसन्न निर्वाचनका लागि सेना परिचालन गर्न सरकारले स्वीकृति पाएको छ ।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको सुरक्षार्थ सेना परिचालनको स्वीकृति दिनुभएको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले निर्वाचनको सुरक्षा गर्न भन्दै सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । निर्वाचनको सुरक्षाका लागि बाहिरी घेरामा सेना अभ्यास छ । त्यसपछि सशस्त्र र जनपथ प्रहरी परिचालन गरिनेछ । सरकारले निर्वाचनकै लागि एक लाख ३० हजारको हाराहारीमा म्यादी प्रहरी पनि भर्ना गर्दैछ ।
Advertisement Banner
Previous Post

A Creative Dialogue with Pushpa Khanal: abroad & literature

Next Post

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा

Recommended

Russia claims it has assumed control over almost all of Luhansk province in Eastern Ukraine

Russia claims it has assumed control over almost all of Luhansk province in Eastern Ukraine

4 years ago

आज गीता जयन्ती पर्व मनाइँदै

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.