Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा

Editorial Team by Editorial Team
November 28, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउने उद्देश्यले ६० बढी केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा जम्मा भएका छन् ।
बिहान १० बजेदेखि सुरु भएको बैठकमा सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा। रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्राई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विक लगायतका केन्द्रीय सदस्यहरू सहभागी छन् ।
शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि त्यसबारे पनि बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेसमा १५औँ महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको छ । महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद छ । संस्थापन पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने सुझाव राख्दै आएको छ । आजको बैठकले निर्वाचनपछिका महाधिवेशनको पक्षमा सहमति जुटाउने र आवाज बलियो बनाउने प्रयास गरिरहेको छ ।

Advertisement Banner
Previous Post

निर्वाचनका लागि सेना परिचालन गर्न सरकारले पायो स्वीकृति

Next Post

श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु

श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु

Recommended

Durga Prasai Arrested Again

Durga Prasai Arrested Again

6 months ago
गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

8 months ago

Don't Miss

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

August 13, 2026
Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

August 13, 2026
Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

August 13, 2026
Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal Government Directs Tourism Businesses to Use Only Licensed Guides

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.